नेपाल सुनचाँदी व्यवसायी र राष्ट्र बैंकका गभर्नर बीच भेटवार्ता, बुझाए लिखित सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग नेपाल सुनचाँदी व्यवसायीहरुको संगठनका प्रतिनिधिले भेटवार्ता गरेका छन् ।

सो अवसरमा गभर्नर अधिकारीले महासंघहरुबाट प्रस्तुत सुझाव एवं अवधारणा प्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिए । साभार

प्रतिक्रिया दिनुहोस्