पश्चिम चितवन सुनचाँदी व्यवसायीद्धारा श्रद्धाञ्जली व्यक्त

माघ । नेपाल सुनचाँदी व्यवसायी संघ पश्चिम चितवन शाखाले आफ्ना सदस्य कृष्ण सेन्चुरीको ममतामयी माता गंगादेवी सुनारको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।  संघका शाखा अध्यक्ष राजेन्द्रकुमार विश्वकर्मा सहितको सुनचाँदी व्यवसायीहरुका पदाधिकारीहरुले मधुपुरीस्थित निवासमा पुगेर एक मिनेट मौनधारण गर्दै शोकसभा गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरिएको हो । संघका अध्यक्ष विश्वकर्माले शोकपत्र मृतकका श्रीमान जसबहादुर सुनारलाई प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्