आज मिति २०८१ साल फागुन महिनाको २७ गते मंगलवार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ९ सय कायम भएको छ । सोमवार भन्दा सुन तोलामा चार सयले घटेको हो । सोमवार सुनको मूल्य १ लाख ७० हजार चार सय रहेको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैया घटेको छ । मंगलवार चाँदी तोलाको १९ सय ७० रुपैया कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्